Posts

Showing posts from November, 2015

पन्ध्रौ साधारणसभा सम्पन्न

Image
सिरु बौद्धिक समाजको पन्ध्रौ साधारणसभा भक्तपुर जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सीमानामा अवस्थित आशापुरी महादेवस्थानमा २०७१ वैशाख १५ गतेसम्पन्न भयो । उक्त साधारणासभाबाट डा. देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन जसमा उपाध्यक्षमा द्वय रमण कायस्थ र ध्रुवराज विष्ट सचिव सनोदकुमार थापा, कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा सुश्री भगवती थापा र सदस्यहरुमा क्रमश: गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रविन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ, नातिकाजी बस्नेत, रामकृष्ण कार्की र खम्ब राई चयन भएका छन् ।