Posts

Showing posts from 2015

पन्ध्रौ साधारणसभा सम्पन्न

Image
सिरु बौद्धिक समाजको पन्ध्रौ साधारणसभा भक्तपुर जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सीमानामा अवस्थित आशापुरी महादेवस्थानमा २०७१ वैशाख १५ गतेसम्पन्न भयो । उक्त साधारणासभाबाट डा. देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन जसमा उपाध्यक्षमा द्वय रमण कायस्थ र ध्रुवराज विष्ट सचिव सनोदकुमार थापा, कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा सुश्री भगवती थापा र सदस्यहरुमा क्रमश: गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रविन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ, नातिकाजी बस्नेत, रामकृष्ण कार्की र खम्ब राई चयन भएका छन् ।

२०७१ सालका एस.एल.सी उत्त्तीर्णा उत्कृष्ट विद्यार्थी सम्मान

सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले अनन्तलिंगेश्वर न.पा. वडा नं.६, ७ र ८ (तत्कालीन सिरुटार गाविस)भित्र स्थायी बसोबास गरी २०७१ सालको एसएलसी परीक्षामा उत्र्तीण भएका भाइबहिनीहरूलाई आज २०७२ भाद्र १९ गते श्रीकृष्णाष्टमीको अवसर पारेर एक विशेष कार्यक्रमका बीच सम्मान आयोजना ग¥यो । भक्तपुर जिल्ला क्षेत्र नं.२ का संविधानसभा सदस्य माननीय सभासद श्री रामेश्वर ढुंगेलज्यूको प्रमुख आतिथ्यमा स्थानीय अनन्तलिंगेश्वर न.पा. संयुक्त वडा कार्यालय सिरुटारको सभाहलमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ३९ जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । उक्त सम्मान कार्यक्रममा नमुना इड्डलिस सेकेण्डरी स्कूल, लुभुकी छात्रा आस्था थापा सिरुटारकी सर्वोकृष्ट विद्यार्थी घोषित भइन भने ८६.२५ प्रतिशत अंक ल्याउने मेरीगोल्ड सेकेण्डरी स्कुल,बालकोटका छात्र सनुप श्रेष्ठ द्वितीय र ८५ प्रतिशत अंक ल्याउने नमुना इड्डलिस सेकेण्डरी स्कूल,लुभूकी छात्रा सुमित्रा श्रेष्ठ र श्री पद्म उच्च मा.वि., भक्तपुरका संजिव श्रेष्ठ तृतीय भएक

२०७१ सालको SLC उत्तीर्ण उत्कृष्ट विद्यार्थी सम्मानित

News of SLC Samman 2072

Image