पन्ध्रौ साधारणसभा सम्पन्न


सिरु बौद्धिक समाजको पन्ध्रौ साधारणसभा भक्तपुर जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सीमानामा अवस्थित आशापुरी महादेवस्थानमा २०७१ वैशाख १५ गतेसम्पन्न भयो । उक्त साधारणासभाबाट डा. देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन जसमा उपाध्यक्षमा द्वय रमण कायस्थ र ध्रुवराज विष्ट सचिव सनोदकुमार थापा, कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा सुश्री भगवती थापा र सदस्यहरुमा क्रमश: गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रविन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ, नातिकाजी बस्नेत, रामकृष्ण कार्की र खम्ब राई चयन भएका छन् ।

Comments

  1. सिरु बौद्धिक समाजको पन्ध्रौ साधारणसभा भक्तपुर जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सीमानामा अवस्थित आशापुरी महादेवस्थानमा २०७१ वैशाख १५ गतेसम्पन्न भयो । उक्त साधारणासभाबाट डा. देवनारायण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन जसमा उपाध्यक्षमा द्वय रमण कायस्थ र ध्रुवराज विष्ट सचिव सनोदकुमार थापा, कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा सुश्री भगवती थापा र सदस्यहरुमा क्रमश: गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रविन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ, नातिकाजी बस्नेत, रामकृष्ण कार्की र खम्ब राई चयन भएका छन् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न