Posts

Showing posts from August, 2011
Image
Image
सम्मानीत भाइबहिनीहरु
Image
सामुहिक तस्वीर

एस.एल.सी. उत्तीर्ण विद्यार्थी सम्मानित समारोह २०६८

सिरु बौद्धिक समाज सिरुटार भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०६७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका भाइबहिनीहरुलाई श्रीकृष्णाष्टमीको अवसर पारेर सम्मान गर्यो । वरिष्ठ पत्रकार एवं समाजसेवी भैरव रिसालको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ६१ जना विद्यार्थीहरुलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र मायाको चिनो र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरुलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ९०.७५ प्रतिशत ल्याउने सुमन श्रेष्ठ सिरुटार गाविसका उत्कृष्ट विद्यार्थी घोषित भए भने ९०.५० प्रतिशत ल्याउने पूजा राउत छात्रातर्फको उत्कृष्ट एवं गाविसका उत्कृष्ट दोस्रो र ८९.७५ प्रतिशत अङ्क ल्याउने संजय थापा उत्कृष्ट तेस्रो विद्यार्थी घोषित भएका थिए । समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिरुटार इङ्गलिस स्कूलका स-साना नानीहरुबाट राष्ट्रिय गानबाट शुभारम्भ भएको थियो । समाजका सह सचिव रमण कायस्थले समाजको साधारण परिचय र स्वागत मन्तव्य दिएका थिए । स्नातकतह पास गरेका युवाहरुलाई समेटेर २०५२ सालमा स्थापित उक्त समाजिक संस

एस एल सी सम्मान समारोह २०६८

Image
प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं समाजसेवी भैरव रिसाल